Thursday August 13, 2020
वि.सं २०७७ साउन २९ बिहिबार
En
मुक्तिनाथ भिसा डेबिट कार्ड भिसा अन्तराष्ट्रिय ब्रान्ड मार्कको साझेदारी सदस्य संग मिलेर जारी गरेको डेविट कार्ड हो । यस कार्डबाट व्यापारीहरुको बिक्री केन्द्रको मेसिनमा कार्ड प्रयोग गरी सामान तथा सेवाहरु खरिद गर्न तथा एटीएम टर्मिनलहरु मार्फत नगद झिक्न सकिन्छ । 
बिशेषताहरु
 
शूल्क विवरण 

सि.नं.

विवरण

मौदात जानकारी लिदा

नगद भुक्तानी

हाम्रो बैंकको एटीएमहरुमा

शुल्क नलाग्ने

शुल्क नलाग्ने

अन्य बैंकको एटीएमहरुमा

रु २०

शुल्क नलाग्ने

भारतमा ñ

रु ५०

रु २५०

 

कारोवारको सिमा

एटीएम तथा POS मेसिन सिमा

नेपाल भित्र

भरतामा

प्रति कारोवार सिमा (एटीएम)

ने.रु.२५,०००/-

भा.रु.१०,०००/-

दैनिक कारोवार सिमा (एटीएम)

ने.रु.१००,०००/-

भा.रु.१०,०००/-

प्रति कारोवार सिमा (POS)

ने.रु.50,०००/-

ने.रु.५०,०००/-

मासिक कारोवार सिमा (एटीएम) ने.रु.५,००,०००/- भा.रु.१००,०००/-

दैनिक कारोवार सिमा (POS)

ने.रु.3,००,०००/-

ने.रु.१००,०००

मासिक कारोवार सिमा (POS)

ने.रु.6,००,०००

ने.रु.१६०,०००

 

सुरक्षाको उपायहरु 

  • एटिएम प्रयोग गर्नु भन्दा पहिल आफ्नो वरपर ख्याल गर्नुहोस ।
  • तपाईको पिन थाँहा नदिनको लागि पिन राख्ने किबोर्ड लाई छेक्नुहोला ।
  • तपाईले कारोवार गर्ने बेलामा सक्कासपद व्यक्ति देखिएमा कारोवार रद्द गर्नुहोला ।
  • कार्डको चोरी वा क्षेतीबाट बच्नको लागि कार्डलाई सुरक्षित राख्नुहोस ।
  • तपाईको व्यक्तिगत पिन नं. सम्झनुहोस साथै कार्ड वा वालेटमा पिन नं. कहिले पनि नलेख्नुहोस|
  • तपाईको व्यक्तिगत जानकारी संग सम्बन्धित पनि नं. नराख्नुहोस । जस्तै जन्म मिति,सवारी नम्बर वा टेलिफोन नम्बनर ।
  • कार्ड हराएमा वा चोरी भएमा तुरुन्त बैंकमा रिर्पोट गर्नुहोस ।
  • जालसाजी बाट बच्नको लागि जब सम्म तपाईको मासिक बैंक स्टेटमेन्ट संग कारोवारको चेक जाँच गर्नुहुन्न तबसम्म कारोवारको रसिद सुरक्षित राख्नुहोस ।
  • ñ भारतका एटिएमहरु आफ्नै बैंकको नियम अनुसार संचालित भएकोले अतिरिक्त शुल्क लाग्न सक्छ ।