विशेषताहरु
- न्यूनतम ब्यालेन्स रु १००,०० /-
- कुनै पनि शाखा बैंकिंग सेवा
- नि:शुल्क चेक बुक
सुविधाहरु
- VISA डेबिट कार्ड
- नि:शुल्क मोबाइल बैंकिंग (पहिलो वर्षको लागि)
- ईन्टरनेट बैंकिंग
आवश्यकताहरु
- पीपी आकारको फोटो
- नागरिकताको प्रतिलिपी
- सिम कार्ड स्वामित्व प्रमाण
- राष्ट्रिय परिचयपत्र नम्बर (NID)