विशेषताहरु
- न्युनतम मौज्दात रु १०० मा खाता खोल्न सकिनेछ
- त्रैमासिक ब्याजदर भुक्तानी
सुविधाहरु
- नि - शुल्क DEMAT खाता ( १ बर्षको लागि)
- नि -शुल्क CRN दर्ता
- नि - शुल्क MEROSHARE दर्ता (१ बर्षको लागि )
- नि - शुल्क C-ASBA दर्ता
- नि - शुल्क Internet बैंकिङ्ग (१ बर्षको लागि)
आवश्यकताहरु
- नेपाल सरकारद्वारा जारी गरिएको श्रम स्वीकृति लिएको प्रमाण
- हालसालै खिचिएको पासपोर्ट साइजको फोटो
- मान्य भिसा र राहदानीको प्रतिलिपि
- नागरिकता र राष्ट्रिय परिचयपत्रको प्रतिलिपि