विशेषताहरु
- न्यूनतम ब्यालेन्सस् रु ०/-
- कुनै पनि शाखा बैंकिंग सेवा
- निःशुल्क चेक बुक
आवश्यकताहरु
१८ वर्ष वा सोभन्दा कम उमेरका बालबालिका
जन्म दर्ता प्रमाणपत्र
बालबालिकाको राष्ट्रिय परिचयपत्र नम्बर (NID)
पासपोर्ट साइजको फोटो
अभिभावकको नागरिकताको प्रतिलिपि तथा सिम कार्ड स्वामित्व प्रमाण