Saturday April 27, 2024
वि.सं २०८१ बैशाख १५ शनिवार
Global Alliance for Banking on Values European Microfinance Award
En

सुरक्षा तथा गोपनियता सम्बन्धमा

हाम्रो ब्यबसाय ग्राहकहरु र आफुहरु बीचको बिश्वासमा रहने गरी बनाइएको छ । जानकारी नदिई यहाँहरुले बैंकको बेभसाईट हेर्न सक्नुहुने छ । तथापि यहाँले आफ्नो व्यक्तिगता सूचना तथा जानकारी दिन चाहनुहुन्छ र बैंकको सेवा सुविधाको बारेमा प्रतिक्रिया दिन चाहनुहुन्छ भने सो जानकारीलाई कानुनतः गोप्य तथा सुरक्षित राखिने छ । यहाँहरुको गोपनियता कायम गर्ने सम्बन्धमा हामी प्रतिबद्ध छौं ।

 
 
हामी कसरी आफ्नो व्यक्तिगत जानकारी दिन सक्दछौं ?
 
हामी हाम्रो व्यक्तिगत जानकारी लिन÷दिन सक्नेछौं । 
हामी के गर्दैनौ