Tuesday September 15, 2026
वि.सं २०८३ भदौ ३० मंगलबार
European Microfinance Award
En

विशेषताहरु

  • सबै कागजातहरू पेश गरेपछि कर्जा प्रक्रियाका लागि ४८ घण्टाको समय लाग्नेछ।
  • ब्याजदर: आधार दर (Base Rate) + वार्षिक २.५०% सम्म प्रिमियम।

 

सुविधाहरु

मुक्तिनाथ सेयर कर्जा (Muktinath Share Loan) नेप्से मा सूचीबद्ध कम्पनीहरूको सेयर धितो राखी वित्तीय सुविधा प्राप्त गर्न सकिने एक अल्पकालीन कर्जा सुविधा हो। यो कर्जा सूचीबद्ध सेयरहरू खरिद गर्न वा बैंकद्वारा स्वीकृत अन्य उद्देश्यका लागि प्रयोग गर्न सकिन्छ। नेपाल राष्ट्र बैंकले तोकेको एकल ग्राहक कर्जा सीमा (Single Obligor Limit) सम्म वित्तीय सुविधा उपलब्ध गराइन्छ। यो कर्जा अधिकतम १ वर्षको अवधिका लागि प्रदान गरिन्छ र सन्तोषजनक भुक्तानी  तथा बैंकको कर्जा नीतिको पालनाको अधीनमा रही वार्षिक रूपमा नवीकरण गर्न सकिन्छ।

आवश्यकताहरु

  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • पुर्ण रुपमा भरिएको कर्जा आवेदन फारम
  • पुर्ण रुपमा भरिएको प्लयध थ्यगच ऋगकतयmभच ९प्थ्ऋ० फारम
  • ऋणी र धनजमानीको हालसालै खिचिएको पासपोर्ट साईजको फोटो
  • ऋणी र धनजमानीको आवास स्थानको मानचित्र 
  • ऋणी र धनजमानीको नागरिकताको प्रतिलिपी
  • म्ःब्त् क्तबतझभलत
  • एब्ल् कार्ड
  • राष्ट्रिय परिचयपत्र

सेवा शुल्क

  • प्रशासनिक शुल्क -१%
  • सि आइ सि शुल्क - रु. २८२.५ प्रति सोधपुछ (कारोवार देखा  नपरेमा)
  • सि आइ सि शुल्क - रु. ६२१.५ प्रति सोधपुछ (कारोवार देखा  परेमा)