विशेषताहरु
ब्याज दर : आधार दर अधिक्तम ४.०० % प्रिमियम बार्षिक
सुविधाहरु
यो कर्जा नयाँ तथा पुराना (प्रयोग भएका) सार्वजनिक यातायातका (व्यवसायिक साधन) तथा निजि
प्रयोजनका लागि सवारी साधन खरिद गर्न, उद्योग तथा ब्यवसाय संचालन गर्न आवश्यक पर्ने सवारी
साधन तथा अन्य यस्तै प्रकारका सामानहरु खरिद गर्नका लागि प्रदान गरिने छ ।
आवश्यकताहरु
- पुर्ण रुपमा भरिएको कर्जा आवेदन फारम
- पुर्ण रुपमा भरिएको प्लयध थ्यगच ऋगकतयmभच ९प्थ्ऋ० फारम
- ऋणी र धनजमानीको हालसालै खिचिएको पासपोर्ट साईजको फोटो
- ऋणी र धनजमानीको आवास स्थानको मानचित्र
- ऋणी र धनजमानीको नागरिकताको प्रतिलिपी
- आयश्रोत प्रमाणित भएको कागजात प्रतिलिपि
- राष्ट्रिय परिचयपत्र
सेवा शुल्क
- प्रशासकीय शुल्क – १%
- CIC शुल्क – प्रति सोधपुछ रु. २८२.५० (कारोबार नभएको विवरणका लागि)
- प्रति सोधपुछ रु. ६२१.५० (कारोबार विवरणका लागि)