विशेषताहरु
- न्यूनतम ब्यालेन्सस् रु ५००/-
- कुनै पनि शाखा बैंकिंग सेवा
- निःशुल्क चेक बुक
सुविधाहरु
- VISA ए.टि.एम
- मोबाइल बैंकिङ्ग
- इन्टरनेट बैंकिङ्ग
आवश्यकताहरु
- पीपी आकारको फोटो
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- सिम कार्ड स्वामित्व प्रमाण
- राष्ट्रिय परिचयपत्र नम्बर (NID)