Friday August 14, 2026
वि.सं २०८३ साउन २९ शुक्रबार
European Microfinance Award
En

विशेषताहरु

ब्याजदर: आधार दर (BR) + २.५%

सुविधाहरु

मुक्तिनाथ साना व्यवसाय कर्जा (Muktinath SME Business Loan) व्यवसायको अल्पकालीन तथा दीर्घकालीन पुँजीगत आवश्यकता पूरा गर्ने गरी तयार पारिएको हो। यसले नेपाल राष्ट्र बैंकको निर्देशनानुसार दर्ता भएका साना तथा मझौला व्यवसायहरूलाई स्थापना गर्न, विस्तार गर्न वा कार्यशील पुँजी (Working Capital) को आवश्यकता पूरा गर्न सहयोग पुर्‍याउँछ।

आवश्यकताहरु

  • पुर्ण रुपमा भरिएको कर्जा आवेदन फारम
  • पुर्ण रुपमा भरिएको Know Your Customer (KYC) फारम
  • फर्म/कम्पनीको अद्यावधिक दर्ता प्रमाण पत्र
  • फर्म/कम्पनीकोस्थाई लेखा नम्बर प्रमाण पत्र
  • कम्पनीले कर्जा लिने रकम र सो कार्यको लागि अख्तियार प्राप्त व्यक्ति तोकेको व्यहोराको सञ्चालक समितिको निर्णय (Minute)
  • कम्पनीको हकमा चुक्ता पूँजीकोषको १०० प्रतिशत भन्दा बढी कर्जा माग गरेमा सो कम्पनीकोविशेष साधारण सभाको (Minute) पेश गर्नुपर्नेछ ।
  • कम्पनीको प्रबन्धपत्र र नियमावली
  • कम्पनीको पछिल्लो पटकको शेयरधनी दर्ता किताव
  • साझेदारी लिखत (साझेदार फर्मको हकमा)
  • ऋणी र धनजमानीको हालसालै खिचिएको पासपोर्ट साईजको फोटो
  • ऋणी र धनजमानीको आवास स्थानको मानचित्र
  • ऋणी र धनजमानीको नागरिकताको प्रतिलिपी
  • आयश्रोत प्रमाणित भएको कागजात
  • घरजग्गाको लालपुर्जा
  • राजिनामा/अंशबण्डा/बकसपत्र वा घरजग्गा नामसारी भईआएको लिखतको प्रतिलिपी
  • पछिल्लो आ.व. को तिरो तिरेको रसिद
  • चारकिल्ला प्रमाणितको कागज
  • घरको नक्सा
  • जग्गाको नापीनक्सा ९द्यगिभउचष्लत०
  • जग्गाको ट्रेस नक्सा (आवश्यक भएमा)
  • राष्ट्रिय परिचयपत्र

सेवा शुल्क

  • प्रशासनिक शुल्क -१%
  • सि आइ सि शुल्क - रु. २८२.५ प्रति सोधपुछ (कारोवार देखा  नपरेमा)
  • सि आइ सि शुल्क - रु. ६२१.५ प्रति सोधपुछ (कारोवार देखा  परेमा)