Friday August 14, 2026
वि.सं २०८३ साउन २९ शुक्रबार
European Microfinance Award
En

विशेषताहरु

ब्याज दर : आधार दर अधिक्तम २.००%  प्रिमियम बार्षिक

सुविधाहरु

यो कर्जाले नयाँ वा पुराना (सेकेन्ड-ह्यान्ड) निजी सवारी साधन खरिदमा सहजता प्रदान गर्दछ। नयाँ सवारी साधनको हकमा इन्भ्वाइस मूल्यको ५०% सम्म वा पुराना सवारी साधनको हकमा मूल्याङ्कन रकमको ५०% सम्म वित्तीय सुविधा उपलब्ध गराइन्छ। कर्जा भुक्तानी सम्झौतानुसार (EMI) प्रणालीमार्फत गरिन्छ, जसको अधिकतम अवधि नयाँ सवारी साधनका लागि ७ वर्षसम्म (र टोयोटा, हुन्डाई वा बीएमडब्लु जस्ता उच्च पुनर्विक्री मूल्य भएका ब्रान्डहरूको लागि निर्माण मितिदेखि अधिकतम १० वर्षसम्म) रहनेछ।

आवश्यकताहरु

  • पुर्ण रुपमा भरिएको कर्जा आवेदन
  • ऋणी र धनजमानीको हालसालै खिचिएको पासपोर्ट साईजको फोटो
  • ऋणी र धनजमानीका नागरिकताको प्रतिलिपी
  • आयश्रोत प्रमाणित भएको कागजात प्रतिलिपी
  • सवारीको बोलपत्र
  • अन्य कागजातहरु बैंकको माग बामोजिम
  • राष्ट्रिय परिचयपत्र

सेवा शुल्क

  • पुर्ण रुपमा भरिएको कर्जा आवेदन
  • प्रशासनिक शुल्क - १ %
  • सि आइ सि शुल्क - रु 282.50 प्रति सोधपुछ (कारोबार देखा नपरेमा)
  • सि आइ सि शुल्क - रु 621.50 प्रति सोधपुछ (कारोबार देखा परेमा)