मुक्तिनाथ मोवाईल बैंकिङ्ग सम्बन्धि जानकारी
मुक्तिनाथ स्मार्ट मोवाईल बैंकिङ्गले मुक्तिनाथ बैंकका ग्राहकहरुको मोवाईल उपकरणमा छिटो छरितो रुपमा बैंकिङ्ग सेवा सुविधाको पहुँच पु¥याउने काम गर्दछ । लोकप्रिय सेवाहरु भनेको मौदात जानकारी , भर्खरको लेनदेन विवरण, ई—रिचार्चहरु , बिल भुक्तानीहरु जस्तै एनसेल पोष्टपेड, एनसेल प्रिपेड ,एनटिसी पोष्टपेड तथा प्रिपेड टपअप , एनटिसी ल्यान्डलाईन, एनटिसी एडिएसएल आदीको विल भुक्तानी गर्न सकिनेछ । मुक्तिनाथ स्मार्ट मोवाईल बैंकिङ्गमार्फत फोनपे संग आबद्व भई अन्तर बैंक फण्ड ट्रान्सफर तथा व्यापारीलाई भुक्तानी गर्ने थप सेवा पनि लिन सकिनेछ ।
अन्तर बैंक रकमान्तरण शूल्क
कारोवार रकम ने.रु |
सेवा शूल्क ने.रु. |
१०० देखि १००० सम्म |
१० |
१००१ देखि १०,००० सम्म |
२० |
वालेटमा लोड गर्ने सिमा
प्रतिकारोवार |
ने.रु.२५,०००/- |
प्रतिदिन |
ने.रु.१००,०००/- |
प्रतिमहिना |
ने.रु.५००,०००/- |
क्यूआरमा भुक्तानी गर्ने सिमा
प्रतिकारोवार |
ने.रु.१००,०००/- |
प्रतिदिन |
ने.रु.२००,०००/- |
प्रतिमहिना |
ने.रु.५,००,०००/- |