Wednesday October 21, 2020
वि.सं २०७७ कार्तिक ०५ बुधबार
En

मुक्तिनाथ मोवाईल बैंकिङ्ग सम्बन्धि जानकारी 

मुक्तिनाथ स्मार्ट मोवाईल बैंकिङ्गले मुक्तिनाथ बैंकका ग्राहकहरुको मोवाईल उपकरणमा छिटो छरितो रुपमा बैंकिङ्ग सेवा सुविधाको पहुँच पु¥याउने काम गर्दछ ।  लोकप्रिय सेवाहरु भनेको मौदात जानकारी , भर्खरको लेनदेन विवरण, ई—रिचार्चहरु , बिल भुक्तानीहरु जस्तै एनसेल पोष्टपेड, एनसेल प्रिपेड ,एनटिसी पोष्टपेड तथा प्रिपेड टपअप , एनटिसी ल्यान्डलाईन, एनटिसी एडिएसएल आदीको विल भुक्तानी गर्न सकिनेछ । मुक्तिनाथ स्मार्ट मोवाईल बैंकिङ्गमार्फत फोनपे संग आबद्व भई अन्तर बैंक फण्ड ट्रान्सफर तथा व्यापारीलाई भुक्तानी गर्ने थप सेवा पनि लिन सकिनेछ ।

मुक्तिनाथ मोवाईल बैंकिङ्ग बिशेषताहरु
 
 

अन्तर बैंक रकमान्तरण शूल्क

 कारोवार रकम ने.रु

 सेवा शूल्क ने.रु.

 १०० देखि १००० सम्म

 १०

 १००१ देखि १०,००० सम्म

 २०

 

वालेटमा लोड गर्ने सिमा

 प्रतिकारोवार

 ने.रु.२५,०००/-

 प्रतिदिन

 ने.रु.१००,०००/-

 प्रतिमहिना

 ने.रु.५००,०००/-

 

क्यूआरमा भुक्तानी गर्ने सिमा

  प्रतिकारोवार

  ने.रु.५०,०००/-

  प्रतिदिन 

  ने.रु.१००,०००/-

  प्रतिमहिना

  ने.रु.१०,००,०००/-