Sunday July 12, 2026
वि.सं २०८३ असार २८ आइतबार
European Microfinance Award
En

कृषि सहकारी तथा मूल्य श्रृखला बैंकिङ्ग (ACVC) मार्फत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कृषि क्षेत्रमा संलग्न सबै सरोकारवालाहरुलाई सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ । यो सेवाले मूल्य श्रृखलामा आवद्ध सबै प्रणालीहरुमा आवश्यकता अनुसारका वित्तीय तथा गैर वित्तीय सेवाहरु प्रदान गर्नेछ ।