विशेषताहरु
ब्याज दर : आधार दर + अधिक्तम २.४०% प्रिमियम बार्षिक
सुविधाहरु
यो कर्जा घर खरीद, घर निर्माण, मर्मत संभार, आन्तरिक सजावट तथा फर्निसिङ गर्ने प्रयोजनका
लागि प्रदान गरिनेछ ।
आवश्यकताहरु
- पुर्ण रुपमा भरिएको कर्जा आवेदन फारम
- पुर्ण रुपमा भरिएको Know Your Customer फारम
- ऋणी र धनजमानीको हालसालै खिचिएको पासपोर्ट साईजको फोटो
- ऋणी र धनजमानीको आवास स्थानको मानचित्र
- ऋणी र धनजमानीको नागरिकताको प्रतिलिपी
- आयश्रोत प्रमाणित भएको कागजात
- घरजग्गाको लालपुर्जा
- राजिनामा÷अंशबण्डा÷बकसपत्र वा घरजग्गा नामसारी भईआएको लिखतको प्रतिलिपी
- पछिल्लो आ.व. को तिरो तिरेको रसिद
- चारकिल्ला प्रमाणितको कागज
- घर निर्माण स्वीकृतको कागज (सम्वन्धित कार्यालयबाट)
- घर निर्माण सम्पन्नको प्रमाणपत्र(सम्वन्धित कार्यालयबाट)
- घरको प्रमाणित नक्सा (सम्वन्धित कार्यालयबाट)
- जग्गाको नापी नक्सा Blueprint
- जग्गाको ट्रेस नक्सा (आवश्यक भएमा)
- मुल्यांकनकर्ता द्धारा तयार गरिएको अनुमानित निर्माण लागत
- घर जग्गा खरिद गर्न गरिएको बैनापट्टाको कागजको प्रतिलिपी
- राष्ट्रिय परिचयपत्र
सेवा शुल्क
- प्रशासनिक शुल्क -१%
- सि आइ सि शुल्क - रु. 282.50 प्रति सोधपुछ (कारोवार देखा नपरेमा)
- सि आइ सि शुल्क - रु. 621.50 प्रति सोधपुछ (कारोवार देखा परेमा)