Saturday July 27, 2024
वि.सं २०८१ साउन १२ शनिबार
European Microfinance Award
En

नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले देशको अर्थतन्त्र सबल बनाउन विभिन्न क्षेत्रहरुलाई प्राथमिकतामा राखी लगानीको हिस्सा बढाउन निर्देशित गरेको हुन्छ । सोही बमोजिम यस विकास बैंकले निर्देशन बमोजिमका प्राथमिकताहरु पुरा गर्न तथा संभाव्य क्षेत्रहरुमा थप योगदान दिई अग्रस्थानमा रहन निर्देशित बैंकिङ्ग स्थापना गरिएको छ । 

निर्देशित बैंकिङ्ग अन्तर्गत निम्न क्षेत्रहरु पर्दछन् :
१. विपन्न वर्ग कर्ज ः कुल कर्जा लगानीको न्यूनतम पाँच प्रतिशत कर्जा लगानी गरेको हुनु पर्ने । 
२. कृषि, लघु, घरेलु, लघुउद्यम÷व्यापार, उर्जा र पर्यटन क्षेत्रहरुमा लगानी निम्न बमोजिम गर्नु पर्नेछ ।

२०७८ आषाढ मसान्तसम्म २०७९ आषाढ मसान्तसम्म २०८० आषाढ मसान्तसम्म २०८१ आषाढ मसान्तसम्म
१६ प्रतिशत १७ प्रतिशत १९ प्रतिशत २० प्रतिशत