Sunday July 12, 2026
वि.सं २०८३ असार २८ आइतबार
European Microfinance Award
En

बाहिरी विप्रेषण

देशकोे सम्पुर्ण अर्थतन्त्र विप्रेषणमा निर्भर रहेको परिप्रेक्षलाई आत्मसात गर्दै तल उल्लेखित विप्रेषण
कम्पनीहरु सँग एजेन्ट तथा उप–एजेन्ट भई विप्रेषण सेवा प्रदान गरिएको छ भने यस विकास बैंकको
आफ्नै विप्रेषण सेवा मुक्तिनाथ रेमिट पनि सञ्चालन गरेको छ ।