विशेषताहरु
ब्याज दर : आधार दर +अधिक्तम .२ ००% प्रिमियम बार्षिक
सुविधाहरु
यो कर्जा विभिन्न साना तथा मझौला उद्योग, व्यापार व्यावसाय स्थापना गर्न, विस्तार गर्नका लागि
चाहिने अल्पकालिन तथा दिर्घकालिन पूँजीको आवश्यकता पुरा गर्न प्रदान गरिन्छ ।
आवश्यकताहरु
- पुर्ण रुपमा भरिएको कर्जा आवेदन फारम
- पुर्ण रुपमा भरिएको Know Your Customer (KYC) फारम
- फर्म/कम्पनीको अद्यावधिक दर्ता प्रमाण पत्र
- फर्म/कम्पनीकोस्थाई लेखा नम्बर प्रमाण पत्र
- कम्पनीले कर्जा लिने रकम र सो कार्यको लागि अख्तियार प्राप्त व्यक्ति तोकेको व्यहोराको सञ्चालक समितिको निर्णय (Minute)
- कम्पनीको हकमा चुक्ता पूँजीकोषको १०० प्रतिशत भन्दा बढी कर्जा माग गरेमा सो कम्पनीकोविशेष साधारण सभाको (Minute) पेश गर्नुपर्नेछ ।
- कम्पनीको प्रबन्धपत्र र नियमावली
- कम्पनीको पछिल्लो पटकको शेयरधनी दर्ता किताव
- साझेदारी लिखत (साझेदार फर्मको हकमा)
- ऋणी र धनजमानीको हालसालै खिचिएको पासपोर्ट साईजको फोटो
- ऋणी र धनजमानीको आवास स्थानको मानचित्र
- ऋणी र धनजमानीको नागरिकताको प्रतिलिपी
- आयश्रोत प्रमाणित भएको कागजात
- घरजग्गाको लालपुर्जा
- राजिनामा/अंशबण्डा/बकसपत्र वा घरजग्गा नामसारी भईआएको लिखतको प्रतिलिपी
- पछिल्लो आ.व. को तिरो तिरेको रसिद
- चारकिल्ला प्रमाणितको कागज
- घरको नक्सा
- जग्गाको नापीनक्सा ९द्यगिभउचष्लत०
- जग्गाको ट्रेस नक्सा (आवश्यक भएमा)
- राष्ट्रिय परिचयपत्र
सेवा शुल्क
- प्रशासनिक शुल्क -१%
- सि आइ सि शुल्क - रु. २५० प्रति सोधपुछ (कारोवार देखा नपरेमा)
- सि आइ सि शुल्क - रु. ५०० प्रति सोधपुछ (कारोवार देखा परेमा)