विशेषताहरु
- न्यूनतम ब्यालेन्सस् रु ०/-
- कुनै पनि शाखा बैंकिंग सेवा
- निस् शुल्क चेक बुक
सुविधाहरु
- मोबाइल बैंकिंग
- इन्टरनेट बैंकिङ्ग
- VISA ए।टि।एम
आवश्यकताहरु
- पीपी आकारको फोटो
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बैदेशिक रोजगारमा जानको लागि लिएको श्रम स्वीकृत पत्र वा रेमिट्यान्स पठाएको वा प्राप्त गरेको रसीद वा बैदेशिक आम्दानी/भिसा/करारनामाको प्रतिलिपी ।